विपद् प्रतिकार्यलाई सशक्त बनाउन सुरक्षा निकाय र समुदाय परिचालन

रुपन्देही । लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरू स्वयंसेवकको रूपमा परिचालन भएको र जसबाट क्षति न्यूनीकरण गर्न भूमिका खेलेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । प्रभावकारी खोज तथा उद्धार कार्यमा सुरक्षा […]

सम्बन्धित सामग्री

राप्ती नदीमा विपद् हातेमालो अभ्यास

दाङ – लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदीमा पानीजन्य विपद्को एकीकृतरुपमा हातेमालो अभ्यास गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कृतिम घटना अभ्यास गरेर आफ्नो क्षमता प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशमा आइपर्ने जस्तोसुकै विपद्को सामना गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको यो अभ्यासले सन्देश प्रवाह गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, […]

नवलपरासीमा शीतलहरबाट जोगाउन पूर्वतयारी

काठमाडौं । नवलपरासीको बर्दघाट सुस्तापश्चिममा चिसो तथा शीतलहरबाट जोगिन पूर्व तयारी थालिएको छ । चिसो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएको बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको […]

शीतलहरबाट जोगाउन नवलपरासीमा थालियो पूर्वतयारी

मध्यविन्दु : चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ। चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना…

मधेसमा शीतलहर, विपन्नलाई कम्बल वितरण गर्ने तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताए । “चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोह

जुम्लामा विपद्का बेला योगदान गर्ने सुरक्षा निकाय सम्मानित

जिल्ला समन्वय समिति जुम्लाले गएको असोज महिनाको तेस्रो साताको विपद् योगदान गर्ने सुरक्षा निकायलाई सम्मान गरेको छ।...

सेनाद्वारा प्रकोप व्यवस्थापनमा ‘अभ्यास हातेमालो–४’ सम्पन्न

विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी पार्ने उद्देश्यसहित नेपाली सेनाले सञ्चालन गरेको अभ्यास हातेमालो–४ आज सम्पन्न भएको छ । विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिको सहभागितामा उक्त अभ्यास गरिएको हो ।विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनका लागि अभ्यास हातेमालो¬–४ गरिएको हो । समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उक्त अभ्यास

धुलिखेलको चटयाङ्पुर गाउँमा आगलागी विपद् व्यवस्थापन र न्यूनीकरणको पूर्व तयारी

मोतीराम तिमल्सिना, काभ्रे । नेपाली सेनाको कालीजंग गण धुलिखेलको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस काभ्रेले विपद् व्यव स्थापन र न्यूनीकरणको पूर्व तयारी अभ्यास गरेका छन् । धुलिखेलको खेल मैदानमा आयोजित कार्यक्रममा भूकम्प तथा आगलागी नियन्त्रणमा सुरक्षा निकाय तथा स्थानीयहरूको भूमिकाका बारेमा अभ्यास प्रदर्शन गरिएको थियो । धुलिखेलको खेल मैदानमा पाँच वटा घर निर्माण गरिएका […]

विपद् व्यवस्थापनको पूर्वतयारीमा तीनवटै सुरक्षा निकाय

मनसुनको समयमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका छन् […]

विपद् व्यवस्थापनको पूर्व तयारीमा सुरक्षा निकाय

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.