विज्ञापन, उत्पादन, वितरण प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक कार्यक्रममा मन्त्री कार्की

काठमाडौँ,१९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइतबार राजधानीमा आयोजित विज्ञापन, उत्पादन, वितरण प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री÷रासस

सम्बन्धित सामग्री

नराम्रा समाचार मात्रै प्रसारण नगरौँ : मन्त्री कार्की

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सञ्चारमाध्यमले आफूविरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाएकी छन्। शुक्रवार स्वास्थ्य पत्रकार मञ्चले मन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आशय व्यक्त गरेकी हुन्। दुईजना मन्त्रीहरूले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले अस्पतालको कार्यक्रममा क्याथ ल्याबको उद्घाटनसँगै जनशक्तिका मुद्दाहरू, सेवा व...

बाल साहित्यकारको संरक्षण गर्नपर्छ : मन्त्री कार्की

१२ वर्षिया वाल देखिकाको छोटो उपन्यास पोर्टन सार्वजनिक काठमाडौं, २२ साउन । सञ्चार तथा सुचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले साहित्कारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताएका छन् । १२ वर्षिया वाल लेखिका गीत पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताएका हुन् । उनले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमुल्य […]

विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितको संवर्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।