नेता : मिथक, भ्रम र वास्तविकता

पेशल आचार्य काठमाडौ । संस्कृत भाषाले ‘नेता’ भनेको ‘समाजका हजारौं व्यक्तिलाई उज्यालोतर्फ डोहोर्‍याउने व्यक्ति’ लाई भन्छ । यसर्थमा नेताको परिभाषा केही लामो छ –‘नयति इति नेता ।’ व्युत्पन्न शब्दजस्तो व्युत्पत्तिमूलक छोटो छैन । हुन त ‘नेता’ आधार शब्दमै ‘अभि’ उपसर्ग लागेर ‘अभिनेता’ शब्दको निर्माण हुन्छ । यसको अर्थचाहिँ ‘अभिनयबाट अगाडि लैजाने हो ।’ चाहे त्यो […]