कैलाली । लम्कीचुहा नगरपालिका – १ लम्की चोकस्थित सडकमा ना।६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका – १ थकालीपुर बस्ने २२ वर्षीया कमला देवकोटा बुढाको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । साथै […]