नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

काठमाडाैँ - सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी)मा उमेशसिंह थानीलाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर बिदा भएपछि नेतृत्वविहिन बनेको निगममा यसअघि सरकारले सुशील भट्टराई कामु कार्यकार...