अस्वाभाविक मूल्य वृद्धिको चाप बढ्दै

गत एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा बढ्यो । यहि गतिमा पेट्रोलियम पदार्थको मूल्य २०७८ सालमा बढ्दै गयो भने बजारमा मूल्य वृद्धि सरकारले थामिनसक्नु हुने निश्चित छ । २०७६ चैत ९६ रुपैयाँ रहेको एक लिटर पेट्रोलको मूल्य २०७७ चैतअन्त्यमा १२० रुपैयाँ पुग्यो । यहि गतिमा पेट्रोलको मूल्य बढ्दा २०७८ […]