कोटेश्वरमा प्रचण्ड–माधव भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड जनकपुरबाट फर्कने क्रममा सिधै कोटेश्वर पुगेका हुन् । दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र कुराकानी भएको बुझिएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल न

सम्बन्धित सामग्री

माधव नेपाललाई फकाउन ओली–प्रचण्ड माधव निवास कोटेश्वरमा

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएकोमा अध्यक्ष नेपाल असन्तुष्ट छन् । पार्टी विभाजनपछि सार्वजनिक रुपमाका ओली–नेपालले पहिलो पटक भेटवार्ता गरेका छन् । यद्यपि […]

प्रचण्ड, माधव र उपेन्द्रबीच भेटवार्ता

काठमाडाैँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। प्रचण्डले ललितपुरकाे हात्तीवनमा भेटवार्ता गरेकाे एक नेताले जानकारी दिए। उनका अनुसार भेटवार्ता जारी नै रहेकाे छ। प्रचण्डले गठबन्धनलाई धाेका दिई अर्कैसँग साँठगाँठमा प्रधानमन्त्री बनेकाे भन्दै माधवकुमार नेपालले गुनासाे गरेका […]

सिहंदरबारमा प्रचण्ड, माधव नेपाल र झलनाथबीच बैठक सुरु, विपक्षमा मतदान गर्ने

काठमाडौं, फागुन १२ । प्रतिनिभिसभावको बैठक बस्नु अगाडी सत्ता गठबन्धनमा आवद्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र सोहि पार्टीका सम्मानीत नेता झलनाथ खनालबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदिय दलको कार्यालयमा भेटवार्ता जारी छ । उक्त भेटवार्ताको क्रममा तिनै जना नेताले अहिलेको […]

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छुट्टै वार्ता

काठमाडौं, २४ भदौ । सत्तापक्षीय गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रचण्डको पहलमा तीन नेताबीच भेटवार्ता भएको हो । हात्तिवनस्थित् एक अपार्टमेन्टमा तीन नेताबीच एमसीसी र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो […]

सिंहदरबारमा प्रचण्ड–माधव नेपालबीच डेढ घण्टा भेटवार्ता

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता सकिएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वान टु वान वार्ता भएको हो ।वार्ता के विषयमा केन्द्रीत भयो भन्ने बारेमा खुलेको छैन । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने समसामयिक राजनीतिक विषयमा छलफल हुनसक्ने बताए । तर हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका

कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र विप्लवबीच त्रिपक्षीय भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेता नेपालको निवास कोटेश्वरमा तीन नेताबीच भेटवार्ता भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले तीन नेताको भेटको तस्वीर सार्वजनिक गरेका छन् । '@ कोटेश्वर, तस्वीर आफैँ बाेल्दैन र ?' जुगलले फेसबूकमा लेखेका छन् । भेटमा नेकपा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी छन् । विप्लवले यसअघि बुधवार खुमलटार पुगेर नेकपा प्रचण्डसँग छुट्ट...

जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड माधव नेपालको निवासमा

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीका नेता महादेव यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी भएर जनकपुरबाट काठमाडौं फर्किएलगत्तै दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । एमालेभित्रको विवाद समाधानको लागि कार्यदल सक्रिय भएको बेला प्रचण्डले नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा […]

विपक्षी गठबन्धनका चार नेताबीच गोप्य भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इत्तर पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नुपूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, ए

अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए । सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । राजदूत बेरीले भेटपछि ट्वीटरमा  लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छल