काठमाडौं: त्रिभुवन विश्वविद्यालय र भारतको प्रसिद्ध शैक्षिक संस्था चन्डिगढ युनिभर्सिटीबीच उच्च शिक्षा, अनुसन्धान, विद्यार्थी तथा फ्याकल्टी आदानप्रदानका लागि समझदारी भएको छ ।
यो समझदारीले दुवै देशका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि बाटो खुलेको चन्डिगढ युनिभर्सिटीका उपकूलपति आर.एस. बाबाले बताए। छिमेकका विश्वविद्यालयहरुसँग घनिष्ट सम्बन्ध राख्ने उद्देश्य बोकेर चण्डिगढ विश्वविद्यालयले नेपालको