वडाध्यक्ष र सचिव कार्यकक्षमै तीन घण्टा थुनिए

रौतहट – वास्तविक बाढी पीडितको नाम छुटाएको आरोप लगाउँदै दुर्गा भगवती गाउँपालिका –२, भलोहियाका स्थानीय नागरिकले वडाध्यक्षसहित सचिवलाई वडा कार्यालयमा बुधबार ३ घण्टा सम्म थुनेका छन् । गएको साउन महिनामा आएको विनाशकारी बाढीमा भएको जनधनको ठूलो क्षति भए पनि दुर्गा भगवती गाउँपालिका वडा नम्बर –२, भलोहियाका ...