पुरुषलाई अपहरण गरी प्लटिङमा लगि कुटपिट गर्ने ३ जना पक्राउ

सुनसरी, १० साउन । अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका ७ बस्ने २५ वर्षीय संगित थापा, १९ […]

सम्बन्धित सामग्री

रौतहटमा क्रसर सञ्चालकले गरे पत्रकार यादवमाथि कुटपिट‚ ३ जना पक्राउ

रौतहट : रौतहटको वृन्दावनमा रहेको एउटा क्रसरका सञ्चालकले पत्रकारलाई कुटपिट गरेका छन्। पत्रकार राकेश यादवमाथि कुटपिट भएपछि इलाका प्रहरी कार्यालय गरुडाले ३ जनालाई घटनास्थलबाटै पक्राउ गरेको छ।वृन्दावन नगरपालिका वडा नं १ मा रहेको शिवम क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि यादवमाथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरासमेत तोडफोड गरिदिएका छन्।पत्रकार यादवमाथि हातपात गर्ने क्रसरका कर्मचारी महोत्तरीको बर्दिबास नगरपालिका घर भएका राजदेव ठ

कोशी किनारमा निर्घात कुटपिट गर्ने ५ युवती मध्ये ३ जना पक्राउ

काठमाडौं । सुनसरीको सप्तकोशी किनारमा ३ जना युवतीलाई निर्घात कुटपिट गर्ने अर्काे समूहका ५ जना मध्ये ३ जना युवती पक्राउ परेका छन् । गत असार २९ गते ५ जना युवतीको समूहले अर्का ३ जना युवतीलाई निर्घात कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले कुट्ने युवतीहरुको खोजी गरेको थियो । ती मध्ये १९ […]

बाटोको विषयमा लाठी प्रहार गरी कुटपिट गर्ने ३ जना पक्राउ

वीरगञ्ज- बाटोको विषयमा भएको विवादमा कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको जीराभवानी गाउँपालिका-१ महादेवपट्टी बस्ने ४५ वर्षीय हीरालाल मुखिया विन, २१ वर्षीय विनोद मुखिया विन र १९ ‍वर्षीय ललन मुखिया विनलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनासहित एघार जनाले २०७८ साल जेठ २२ गते आफ्नै टोलमा बाटो अवरुद्ध गरेको विषयलाई लिएर छिमेकी प्रभु […]

गोरखा अस्पतालका चिकित्सकलाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

१३ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-९ का २८ वर्षीय समिर कुँवर, १९ वर्षीय अनुप बस्नेत र वडा नम्वर -३ का २६ वर्षीय प्रमोदजंग कुवँर रहेका छन् । कात्तिक ६ गते ड्यूटीमा रहेका अस्पतालका मेडिकल अधिकृत अविनास पराजुलीलाई कार्यकक्षमै ढोका थुनेर […]

होलीमा खुकुरी हानेको प्रतिशोध लिन घरमै गएर कुटपिट, ३ जना पक्राउ

७ चैत, काठमाडौं । फागु पूर्णिमाको दिन सार्वजनिक स्थानमा झगडा गरेको अभियागमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२१, लगन घर भएका अनिज नेपाली, सुमन नेपाली र एक जना १६ वर्षीय नाबालक छन् । गत बिहीबार होलीका वेला किशोरकिशोरीबीच भएको झगडाको विषयलाई लिएर शुक्रबार कोहिटीमा गएर दुईजनालाई कुटपिट गरेको महानगरीय प्रहरी परिसर, टेकुका […]

दाङमा खुकुरीसहित ३ जना पक्राउ

दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।उनका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९  वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् । तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनका लागि आक्रमण गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्र

कुटपिट गरी हत्या गरेको अभियोगमा दाइसहित ३ जना पक्राउ

चन्द्रपुर नगरपालिका–१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् । मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहर

जग्गाको बिषयमा बिवाद हुँदा महिलामाथि कुटपिट, ३ जना पक्राउ

सिरहा, १५ कात्तिक । कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । अर्नामा गाउँपालिका–४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । यादव लगायत ३ जनाले जग्गाको बिषयमा वादबिवाद भई ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको […]

एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै