शपथ लिन शीतलनिवास लागे देउवा

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सथपग्रहणका लागि निजी निवास बूढानीलकण्ठबाट शीतलनिवास लागेका छन् । राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि देउवा ढिला गरी निस्किएका हुन् ।

सम्बन्धित सामग्री

नयाँ मन्त्रीको शपथ आजै, तयारी अवस्थामा शीतलनिवास

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डामा कुरा मिलेपनि मन्त्रिपरिषद व्स्तिारको तयारी भएको छ । आज नियुक्र हुने सबै मन्त्रीको शपथ आजै हुने भएको छ । बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको हो। नयाँ मन्त्रीको शयथका लागि राष्ट्रपति कार्यालय शीतल निवास तयारी अवस्थामा रहेको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८, माओवादीले […]

रविको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

११ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई  प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले […]

देउवाको बेचैनी : मन्त्रीकाे शपथ नसकिँदै उठेर हिँडे

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथग्रहण नसकिँदै उठेर हिँडेका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण कार्यक्रममा शीतलनिवास पुगेका देउवा बीचमै उठेर हिँडेका हुन्। प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि अन्य सातजना मन्त्रीहरूको शपथ नसकिँदै देउवा उठेर हिँडेका हुन्। हिजो बिहानसम्म प्रचण्ड र देउवा पाँच दलीय गठबन्धनमा आबद्ध थिए भने आजबाट सत्ता र प्रतिपक्षी बनेका छन्। देउवाले प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री

राष्ट्रिय पोसाकमा प्रचण्डले लिए शपथ

तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड शपथ लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। २०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा सर्ट पाइन्ट, कोट, टोपी र टाई लगाएका प्रचण्डले योपटक दौरासुरुवाल लगाएका छन्।  यसअघि...

भोलि नयाँ प्रधानमन्त्रीको शपथ

नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।यससँगै आइतबार साँझ नै प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा

राष्ट्रपतिसमक्ष राजदूतको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवास बुधबार भएको समारोहमा राजदूत आचार्यले सपथ...

देउवाको शपथ ग्रहण : ओली अनुपस्थित, माधव नेपाल उपस्थित

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । शपथ ग्रहणका लागि देउवा शीतलनिवास पुगिसकेका छन् । शपथ ग्रहण  समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईका साथै माधवकुमार नेपाल पनि राष्ट्रपति कार्यालय पुगेका छन् । तर निवर्तमान प्रधानमन्त्री […]

प्रधानमन्त्रीको शपथ लिन अझै शितलनिवास पुगेनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा निर्धारित समय बितिसक्दा पनि प्रधानमन्त्रीको सपथ लिन राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका छैनन्। उनले मंगलबार नै नेपाली कांग्रेस र माओवादीबाट केहीलाई मन्त्री नियुक्त गर्ने तयारी छ। कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्दैछन्। त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने स्रोतले जानकारी […]

प्रधानमन्त्रीले पुनः शपथ लिनु नपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले निवेदकहरुले माग गरेबमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।अन्तरिम आदेशसँगै प्रधानमन्त्री ओलीले दोहोर्याएर शपथ लिनु नपर्ने भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेतले राष्ट्रपतिको कार्यालय शीतलनिवास समेतलाई विपक्षी […]