जसपा लुम्बिनी प्रदेश अध्यक्षमा पठान चयन

२१ मंसिर, बुटवल । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको …