गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक जनमोर्चाभित्रै किचलो

पर्वत : गण्डकी प्रदेश सरकार ढलाउन र नयाँ सरकार बनाउन निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा (राजमो) भित्र किचलो शुरू भएको छ।नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षमा छन्‌। गुरुङले पनि पदबाट राजीनामा गरिसकेका छन्‌। अब गण्डकीमा नयाँ सरकार गठन हुँदैछ।नेकपा (एमाले) इतरको नयाँ सरकार बनाउन राजमोको केन्द्रीय समितिले गण्डकी प्रदेश सभाका सदस्यहरूलाई निर्देशन दिइसकेको छ। गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक भू

सम्बन्धित सामग्री

गण्डकीमा नयाँ गठबन्धनलाई सरकार बनाउन राप्रपाको मत निर्णायक

सत्ता समीकरणका लागि केन्द्रमा नयाँ गठबन्धन बनेसँगै गण्डकी प्रदेशमा सरकार गठनका लागि बनेको गठबन्धनको मत भने नपुग्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाहिर राखेर नयाँ गठबन्धन बनेपनि गण्डकीमा भने नयाँ गठबन्धनलाई...

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

२८ पुस, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री […]

केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

पोखराः मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा होमिएका थिए –नेकपा (एमाले) का खगराज अधिकारी। गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छन् भन्ने पक्का नभए पनि उनी मुख्यमन्त्री पदको दाबी गर्थे। चुनावको मतपरिणामले गण्डकीमा मात्र नभई संघमा समेत कुनै दलको पनि एकल सरकार नबन्ने देखायो। सबैतिर सरकार गठनमा करिब निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) ले…

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा, मंसिर २१ । । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम […]

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली […]

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली […] The post गण्डकीमा कसले बनाउँला सरकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अहिलेसम्मको नतिजाले कस्तो देखाउँछ गण्डकीमा प्रदेश सरकार गठनको अकंगणित?

पोखरा : गण्डकी प्रदेशका दुई निर्वाचन क्षेत्रमा बाहेक सबैमा मतपरिणाम आइसकेको छ। स्याङ्जा क्षेत्र नं २ मा विवादका कारण मतगणना सुरु हुन सकेको छैन।  प्रदेशसभा तर्फ हालसम्मको मतपरिणाम अनुसार गण्डकी प्रदेशमा कुनै पनि दलको एकल सरकार सम्भव देखिदैन। २०७४ सालको निर्वाचनपछि गण्डकीमा पहिलो सरकार बनाएको नेकपा एमालेले यसपटक सरकार गठनका…

गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुल्यो

गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो ।  बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो ।मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले  मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविध

जसपा गण्डकीमा बहस : मध्यावधि चुनाव कि सरकार ?

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ । प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । तर थापाले दायर […]

सांसद शाहीको वतव्यले गण्डकीमा नयाँ सरकार बनाउने अभियानमा धक्का

काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।