प्रदेश १ सरकारको नीति कार्यक्रम पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा  कार्यक्रम आइतवार पारित भएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि गत २५ जेठमा प्रदेश सभामा प्रस्तुत...

सम्बन्धित सामग्री

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२५ जेठ, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् र नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रदेश-१ र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाण्डाै - प्रदेश-१ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । प्रदेश-१ ले दिउँसो २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि असार १ गते आउँदो आर्थिक वर्ष २०७९/८० लागि सरकारले अनुमानित आयव्यय सार्वजनिक गर्नेछ । यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्या...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज

प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि आज नीति कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो २ बजे प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको  बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्ष २०७९/०८०...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ, विराटनगर । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममा दुई दिनको छलफलपछि आइतबार बहुमतले पारित गरेको हो । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना […]

प्रदेश १ मा एमाले भयो एकढिक्का, सरकारको नीति तथा कार्यक्रम पारित

विराटनगर। प्रदेश १ मा सरकारले पेश गरेको आगामी सरकारको आगामी नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेशसभामा एमाले एकढिक्का भएपछि सरकारको नीति तथा कार्यक्रम पारित भएको हो। ९३ सदस्य रहेको प्रदेश१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। जेठ२७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राखेर आइतबार मुख्यमन्त्री राईले जवाफ दिएसँगै पारित भएको हो।

प्रदेश १ मा दीर्घकालिन आम्दानीका लागि घरेलु मदिराको ‘ब्राण्डीङ’ गरिने

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घरेलु मदिरालाई व्यवस्थित गर्न ‘ब्राण्डीङ’गर्ने सरकारको नीति रहेको बताएका छन्। आर्थिक समृद्धिसँग जोडिने घरेलु मदिरालाई ब्राण्डीङ गर्दा दीर्घकालिन आम्दानी स्रोत बन्न सक्ने उनले बताए। प्रदेश सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले भने,“विदेशी रक्सीलाई मिठो मानेर खाने तर हाम्रो गाउँघरमा बन्ने अर्गानिक मदिरालाई ब्राण्डीङ गर्ने नीतिलाई विरोध गर्नु राम्रो होइन।”

प्रदेश १ को नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकियो

काठमाडौं। प्रदेश १ को बजेट अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकिएको छ। दुई दिनसम्म सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरेका थिए। प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदहरुले कार्यान्वयन गर्न नसकिने महत्वाकांक्षी र आश्वासन मात्र भएको आरोप लगाए। सत्तारोध दलका सांसदहरुले भने नीति कार्यक्रमको बचाउ गरेका छन्। बैठक भोलि २ बजे पुनः बस्ने प्रदेश सचिवालयले जनाएको छ।

प्रदेश–१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

अधिकांश पुरानै योजनालाई समावेश गरेर र प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बिहीबार प्रदेशसभा बैठकमा स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन, खेलकुद, जलविद्युत्लगायतका अधिकांश पुरानै योजना समावेश गरेर तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका […]

प्रदेश–१ सरकारको नीति कार्यक्रममा छलफल सुरु

काठमाडौं। प्रदेश–१ सरकारले पेस गरेको सरकारको नीति तथा कार्यक्रमको विषयमा प्रदेशसभा बैठकमा सुरु भएको छ।आठौं अधिवेशनको ५‌औं अधिवेशनको शून्य समय सुरु भएको छ। उपसभामुख सरस्वती पोखरेलले बैठक सञ्चालन गरिरहेकी छन्।