अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजयसिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् । ‘हिजोआजका कुरा’को प्रिमियर जमघटका क्रममा उनले प्रेमी सार्वजनिक […]