संसद् पुनःस्थापना भएमात्र कांग्रेसको महाधिवेशन

काठमाडौं, (नेस)। नेपाली कांग्रेसले भदौमा १४औं महाधिवशेन गर्न संशोधित कार्य तालिका पारित गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै पार्टीभित्र नेतृत्वको दौडधूप पनि अगाडि बढाएको छ । सभापति शेरबहादुर देउवाले पुनः एक कार्यकाल सभापतिमा दोहोरिने चाहना व्यक्त गर्नु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भित्र पनि नेतृत्वको बारेमा परामर्श तीव्र बनाएको छ । […]