यति हुन्छ बलिउड स्टारको एउटा चलचित्र खेलेको पारिश्रमिक ! - Purbeli News

सबैको कौतुहल्ताको विषय हो एउटा चलचित्रमा काम गरेवापत् बलिउड स्टारले कति पैसा लिन्छन् ? भारतीय संचारमाध्यमहरुका रिपोर्टको आधारमा हामीले त्यो कौतुहल्तालाई हल गर्ने प्रयत्न गरेका छौं । यस्तो छ बलिउड स्टारहरुको पारिश्रमिकः १. सलमान खान सलमान खान चलचित्रको कमाइमा हिस्सा लिने स्टार हुन् । उनको चलचित्रको कमाइमा ७० देखि ८५ प्रतिशतसम्म हिस्सा लिने छन् ।...

सम्बन्धित सामग्री

एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’

काठमाडौँ– अहिलेको कुरा गर्ने हो भने हिन्दी फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक बुझ्ने नायिका दीपिका पादुकोण हुन् । उनले एउटा फिल्मबाट ४० करोड भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् । दीपिका ५०० करोड क्लबमा प्रवेश गरेको फिल्म ‘पठान’की नायिका पनि हुन् । उनी यो सफलता प्राप्त गर्ने ६ नायिका मध्ये एक हुन् । अहिले बलिउडमा दीपिका, सोनाक्षी सिंह, […]

यी हुन् एक करोड पारिश्रमिक लिने पहिलो भारतीय नायक

काठमाडौँ– भारतमा नायकनायिकाको पारिश्रमिकको विषय सधैँ चर्चामा रहन्छ । सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय नायक सलमान खान हुन् । उनले एउटा फिल्मबाट एक सय करोडभन्दा बढी लिने गर्छन् । एउटा फिल्ममा काम गरेर सय करोडभन्दा बढी पारिश्रमिक लिने बलिउड नायकहरू अमिर खान, अक्षय कुमार, ऋतिक रोशनलगायत छन् । अर्थात् अहिलेको अवस्थामा बलिउडमा पारिश्रमिकबापत एक सय […]

१० करोड पारिश्रमिक घटाए आयुष्मानले

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाएका छन् । यो कुराले बलिउड निर्माता यतीबेला खुसी भएका छन् । कोरोनाको कारण खस्किएको बलिउड बजारलाई केन्द्रित गरेर उनले पारिश्रमिक घटाएको बताएका छन् । यस अघि प्रति फिल्मबाट आयुष्मान खुरानाले २५ करोड रुपैयाँ पारिश्रमिक माग्ने गरेका थिए । यतीबेला उनले आफ्नो पारिश्रमिकत घटाएर १५ करोड रुपैयाँ […] The post १० करोड पारिश्रमिक घटाए आयुष्मानले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आइटम गीतमा बलिउड अभिनेत्रीहरु

काठमाडौं- बलिउड फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । आइटम गीतकै कारण फिल्मको हाइप बढ्ने भएपछि एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैयाँ पारिश्रमिक पाउँछन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौँदेखि करोडौँ रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महँगो […]

शाहिदले पारिश्रमिक बढाएर ३८ करोड पुर्‍याए

१७ फागुन, काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरले चलचित्र ‘कबीर सिंह’ हिट भएपछि आफ्नो पारिश्रमिक उच्च मात्रामा बढाएका छन् । शाहिदले अभिनय गरेको चलचित्र ‘जर्सी’ अप्रिल १४ मा देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रका लागि शाहिदले ३१ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शाहिदले अब अर्को एक नयाँ चलचित्रका लागि महंगो पारिश्रमिक […]

‘एक भिलेन रिटर्न्स’मा जोन अब्राहमको पारिश्रमिक २१ करोड

४ माघ, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको पछिल्लो चलचित्र ‘सत्यमेव जयते २’ बक्स अफिसमा असफल सिद्ध भयो । तर, यो चलचित्र असफल भएपनि जोन अब्राहमको पारिश्रमिक भने बढिरहेको छ । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘पठान’का लागि जोनले २० करोड भारु पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्रमा उनी खलनायकको भूमिकामा देखिँदैछन् […]

फिल्ममा पारिश्रमिक नलिने यी बलिउड कलाकार

काठमाडौं । बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ । हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । करिना कपुरदेखि कैटरिना कैफसम्म यस्ता कैयौं सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात उनीहरूले निःशुल्क काम […] The post फिल्ममा पारिश्रमिक नलिने यी बलिउड कलाकार appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

विवाहमा नाच्न २० लाखदेखि करोड पारिश्रमिक लिने यी हुन् बलिउड कलाकार

मुम्बई । भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको बारेमा चर्चा गरिएको छ । अभिनेत्री […]

शाहरुखले लिए बलउडमा हालसम्मकै धेरै पारिश्रमिक

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो आगामी चलचित्रका लागि बलिउडको हालसम्मकै धेरै पारिश्रमिक लिएका छन्। मिडिया रिपोर्टअनुसार खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। योसँगै उनी बलिउडमा सबैभन्दा...

अक्षयकाे पारिश्रमिक १ सय ३५ करोड !

बलिउड नायक अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन्। अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्‍याएको भारतीय मिडियाले जनाउका छन्।