कांग्रेस नेता जोशी र कोइरालामाथिको कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका दुई नेताहरुमाथिको कारबाही फुकुवा गरेको छ। पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवन पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गरेको हो। पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले जोशी र कोइरालाको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

सभापति देउवाको आदेशमा ३५ जनाको कारबाही फुकुवा, ८७ जना कारबाहीमा

नेपाली काँग्रेस अनुशासन समितिले विभिन्न तहका निर्वाचनलगायतका विषयमा पार्टी र पार्टी गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको आरोपमा ८७ जनालाई कारबाही गर्ने र ३५ जनाको कारबाही फुकुवा गर्ने प्रस्ताव गरेको छ।...

सभापति देउवाको आदेशमा ३५ जनाको कारबाही फुकुवा, ८७ जना कारबाहीमा

नेपाली काँग्रेस अनुशासन समितिले विभिन्न तहका निर्वाचनलगायतका विषयमा पार्टी र पार्टी गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको आरोपमा ८७ जनालाई कारबाही गर्ने र ३५ जनाको कारबाही फुकुवा गर्ने प्रस्ताव गरेको छ।...

माओवादीका नेतामाथिलागको कारबाही फुकुवा

विज्ञप्ती अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावताका पार्टी अनुशासनविरुद्ध गएर आधिकारिक उम्मेदवारबिरुद्ध बागी बनेका, पार्टी नीतिबिपरित गतिबिधि गर्नेलगायतहरुलाई कारबाही गरिएकोमा सो कारबाही फुकुवा गरिएको हो।...

‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

काठमाडौं, असोज २८। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ । कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो । कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक […]

जसपा नेता प्रदीप यादवमाथिको कारबाही फुकुवा

जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी सदस्य प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ। उनलाई अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा जसपाले अनुशासनको कारबाही गरेको थियो। मन्त्रीको आकांक्षी रहेका उनी सन्तुष्ट...

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सांसद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेकाे आराेप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।उनीमाथि पार्टीको झण्ड

प्रतिनिधिसभाका सांसद् प्रदीप यादवमाथिको कारबाही फुकुवा

काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नपरेको भन्दै उनी पक्षका नेता […]

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

काठमाडौं, १८ फागुन : जनता समाजवादी पार्टी, नेपालले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी […]

कांग्रेस चितवनका पूर्वसभापति कोइरालाको कारबाही फुकुवा भएन

चितवन : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा चितवन कांग्रेसमा पनि चुनावको सरगर्मी बढ्दै गएको छ। चितवन कांग्रेसले भदौ २१ गते वडास्तरको निर्वाचन गर्दै छ।यहीबेला कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुवा गर्न आवाज उठेको छ।पूर्व-सभापति विकास कोइरालाले पाएको सजाय पूरा भएको भन्दै उनको कारबाही फुकुवा गर्न तरुण दल चितवनले माग गरेको छ।यद्यपि, चितवन कांग्रेसले विकास कोइरालाको कारबाही फ

माधव नेपालसहित चार जना नेतालाई गरिएको कारबाही फुकुवा गर्ने एमालेको निर्णय !

काठमाण्डाै – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविरुद्ध लागेको भन्दै चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्ण...