इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्‍याएको बताइएको छ।...

सम्बन्धित सामग्री

रुसको मिसाइल आक्रमणबाट युक्रेनमा ७ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा ७ जनाको मृत्यु भएको छ । बेलारुसको सीमा नजिक रहेको युक्रेनको उत्तरी क्षेत्र चेर्निहाइभ शहरमा धार्मिक सभा मनाइरहेकाहरुमाथि लक्षित गरी गरिएको मिसाइल आक्रमणमा ६ वर्षिय एक बालक सहित ७ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा १ सय ४४ जना घाइते भएका छन् […]

स्पेनमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २ घाइते

काठमाडौं । स्पेनमा एउटा बस पुलबाट खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । स्पेनको लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर उचाइबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिका कारण बस बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुन सक्ने अधिकारीहरूले बताएका छन् । […]

भेनेजुयलामा बाढी-पहिरोका कारण ७ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । भेनेजुयलामा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । साेही पहिरोमा पुरिएर कयौं मानिस घाइते भएका छन् । उत्तर पश्चिमी क्षेत्रमा पर्ने भादाग्रेदा शहर बाढी पहिरोका कारण नराम्ररी प्रभावित भएको छ । सोही क्षेत्रका हजारौं जनता विस्थापित भएका छन् । पहिरोबाट दर्जनौं घर पुरिएका छन् भने ठाउँ-ठाउँमा बिजुलीका पोल […]

२४ घण्टामा चट्याङबाट ७ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौँ । चट्याङबाट गएको २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । ३ जना घाइते भएका हुन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालक केन्द्रका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् । मनसुनी वर्षासँगै विभिन्‍न जिल्लाका १३ ठाउँँमा चट्याङ परेकोमा ७ जनाको […]

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु, ४ घाइते

काठमाडौं । भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच झडप भएको छ । प्रधानमन्त्री मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनामा ग.२ ख ३०७ नम्बरको बस र ग.३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किदा तीन जनाको मृत्यु भएको । मृत्यु हुनेमा सुमो चालक समेत तीन जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल हुँदै पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये एक जनाको आबुखैरेनीस्थित

अफगानिस्तानमा बम विस्फोट, ७ जनाको मृत्यु

काठमाडौं : अफगानिस्तानमा एउटा मिनिबसमा भएको बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको हेरात सहरमा भएको विस्फोटमा अरु थुप्रै यात्रु घाइते भएको जनाइएको छ। हेरातको प्रादेशिक अस्पतालका प्रमुख आरिफ जलालीका अनुसार मृत्यु हुनेमा ४ महिला छन्। हेरातका तालिबान कमाण्डर मौलावी अन्सारीले घटनामा ९ जना घाइते भएको जनाएका छन्। हेरातको गुप्तचर कार्यालयले मिनिबसमा बम विस्फोटको पुष्टि गरेको हो। गुप्तचर कार्यालयका प्रवक्ता सबित हार्वीका अनुसार गाडीको इन्धन ट्यांकीमा टाँसिएको बम

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन्

एक हप्तायता विपदका घटनामा परेर ७ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्ला एक हप्तायता भएका विपदका घटनामा परेर ७ जनाको मृत्यु भएको छ । वैशाख १ गतेदेखि ९ गतेसम्म भएका आगलागी, चट्याङ र जनावरको आक्रमणमा परेर ७ जनाको मृत्यु भएको हो । घटनामा परेर २५ जना घाइते भएका छन् । रातोपाटीलाई प्राप्त विवरणअनुसार पछिल्ला ९ दिनमा आगलागीका १०३, चट्याङ २६, जनावरको आक्रमण ४, पहिरो ९ र हावा हुरीका १० वटा विपदका घटना भएका छन् । घटनामा ५ करोड, २७ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको छ भने ९५ वटा चौपायाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्य