ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो।...

सम्बन्धित सामग्री

अमेरिका र ताइवानले गरे व्यापार वार्ताको घोषणा

न्युयोर्क- अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन्। पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जनाएको छ। बजार सहरिकरण, डिजिटल व्यापार र भ्रष्टाचारविरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ। पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ। २१ औँ शताब्दीको […]

अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार शहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो । दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छ

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेई भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ ।  ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङट्नले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङट्नले व्यापार वार्ताको घोषणा गरेको हो ।अमेरिकी व्यापार

अमेरिका र ताइवानबीच नयाँ पहल अन्तर्गत औपचारिक व्यापार वार्ता हुँदै

संयुक्त राज्य अमेरिका र ताइवान बुधवार नयाँ पहल अन्तर्गत व्यापार वार्ता सुरु गर्न सहमत भएका छन् । टापुका लागि अमेरिकी समर्थनको बढ्दो संकेतका रुपमा दुवै पक्ष आर्थिक रूपमा सार्थक नतिजासहित सम्झौतामा जान इच्छुक भएका हुन् ।

अमेरिका र ताइवानबीच नयाँ पहल अन्तर्गत औपचारिक व्यापार वार्ता हुँदै

संयुक्त राज्य अमेरिका र ताइवान बुधवार नयाँ पहल अन्तर्गत व्यापार वार्ता सुरु गर्न सहमत भएका छन् । टापुका लागि अमेरिकी समर्थनको बढ्दो संकेतका रुपमा दुवै पक्ष आर्थिक रूपमा सार्थक नतिजासहित सम्झौतामा जान इच्छुक भएका हुन् ।

‘अकस’को तनावले स्थगित भयो अष्ट्रेलिया-ईयू व्यापार सम्झौता

१५ असोज, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि उत्पन्न तनावले अष्ट्रेलिया र युरोपेली संघ (ईयू)बीचको व्यापार वार्ता स्थगित भएको छ । अकस सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब डलर बराबरको पनडुब्बी खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । त्यसको सट्टामा उसले अमेरिकासँग मिलेर न्युक्लियर ऊर्जाबाट चल्ने आठ पनडुब्बी बनाउने निर्णय गरेको […]

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र...