मनोजराज सुवेदीको ‘शुक्रबार कविता’ बजारमा

२८ साउन, काठमाडौं । मनोजराज सुवेदीको पहिलो कवितासंग्रह ‘शुक्रबार कविता’ सार्वजनिक भएको छ । छोटा कविताहरू लेख्ने सुवेदीले प्रकृति र समसामयिक समाज तथा राजनीतिलाई कविताको मुख्य विषय बनाउने गरेका छन् । सामाजिक सञ्जालमा हरेक शुक्रबार कविता पोस्ट गर्ने सुवेदीले तिनै कविताहरूलाई संग्रहको रुप दिएका हुन् । चालिसको दशकदेखि सृजनामा सक्रिय भएपनि विविध कारणले संग्रह भने […]