एनआरएनए अध्यक्षका प्रत्यासी लामिछानेको पक्षमा भर्जिनियामा कार्यक्रम !

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सन २०२१–२०२३ कार्यकालका लागि चुनावी गर्मी सुरु भएको छ। यसैक्रमा अध्यक्ष पदमा उम्मेदवार कृष्ण लामिछानेको पक्षमा भर्जिनियाँमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनएको ‘मर्दा र ...