सरकारले सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भएको छ ।
सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने कुरा समेटिएको हो ।
सोमबार साझ सिंहदरबारमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय...