अमेरिकाको घाउमा नूनचुक छर्किँदै तालिबान सरकारले शनिवार शपथ लिने

अमेरिकासँग २० वर्ष युद्ध गरेर अहिले शासन गर्न आइपुगेको तालिबानले अमेरिकालाई चिढ्याउन कुनै अवसर गुमाएको छैन ।  अफगानिस्तानमा तालिबान सरकारले ११ सेप्टेम्बर अर्थात् शनिवार शपथग्रहण गर्दैछ । आजभन्दा २० वर्षअगाडि सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको आतंकवादी संगठन अलकायदाले अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा आक्रमण गरेर ३ हजारजनाको ज्यान लिएको थियो ।   त्यही आत्मघाती आक्रमणपछि अमेरिकी सेना अफगानिस्तान पुगेर तालिबान सरकारलाई सत्ताच्युत गरेको थियो ।  बीस वर्षपछि सत्तामा फर्केको तालिबानले जानीबुझी अमेरिका...

सम्बन्धित सामग्री

अफगानिस्तानमा सरकारको शपथ ग्रहण समारोहबारे बोल्यो तालिबान

अफगानिस्तानको सत्तामाथि कब्जा हासिल गर्ने  तालिबानका प्रवक्ताले मन्त्रीको शपथ ग्रहण समारोह हाल आफ्नो योजनामा नभएको बताएका छन् ।तालिबानका प्रवक्ता सुहैल शाहीनले एक बयान जारी गरेर मन्त्रीमण्डलको शपथ ग्रहण समारोह आयोजना गर्नेे योजना सुरुमा भएको तर हालका लागि यो रोकिएको बताए ।पत्रिका जंगका अनुसार तालिबानका प्रवक्ताले शपथ ग्रहण समारोहका  लागि अन्य देशका नेतालाई बोलाउनु पर्ने, उनीहरुको प्रोटोकलको पालना गर्नुपर्ने र यी सबैका लागि थप समय चाहिने बताए ।अर्कोतर्फ अफगानिस्ताका जनतासम्म सेवा पनि पु