फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ले पायो सोलो रिलिजको मौका

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा नेपाली फिल्म ‘पासो’ प्रदर्शन भएको छ। कुनै पनि विदेशी फिल्महरु रिलिज नहुँदा रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ले एकल रिलिजको मौका पाएको हो। थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले दुई मिल्ने साथीलाई एक अज्ञात आपराधिक समूहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई समेटेको…