एजेन्सी १२ कात्तिक: बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित जाँचका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएको उनका बिश्वास पात्रले सञ्चारमाध्यमहरुलाई बताएका हुन् । अभिनेता पब्लिसिस्ट रियाज के अहमदको भनाईलाई उदृत गर्दै सञ्चनरमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘यो नियमित रूपमा गरिने स्वास्थ्य जाँच हो। उनी अहिले निजी अस्पतालमा चेकअपका लागि छन् भर्ना भएका […]