जेष्ठ नागरिक एवं विद्यार्थीलाई ताम्रकार समाजको सम्मान

ललितपुर : ताम्रकार समाजले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर जेष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ जेष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष नरेश ताम्रकार एवं…

सम्बन्धित सामग्री

सप्तरीको जेष्ठ नागरिक संघमा नयाँ नेतृत्व

राजविराज । तेश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको दोश्रो जिल्ला सभाको अवसर पारेर बुधबार जिल्लाका ८५ वर्षमाथीका सात जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । एक महिलासहित ८५ वर्ष माथिका सातजनालाई सम्मानित सम्मानित हुनेमा राजविराज नगरपालिकाका रायचन्द्र दुंगड, अरुण चौधरी, मो. हाजि लतिफ, तुलसीप्रसाद दाहाल, बिजयकान्त झा र बिमलादेवी बैद्य […] The post सप्तरीको जेष्ठ नागरिक संघमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोदावरीमा ४८ जेष्ठ नागरिक सम्मानित

ललितपुर– गोदावरी नगरपालिकामा ४८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।गोदावरी–१० को न्यौपाने तथा लुइँटेल कल्याणकारी गुठीको आयोजनामा गुठी परिवारभित्रका जेष्ठ नागरिकलाई नगर प्रमुख गजेन्द्र मर्हजनले आइतबार सम्मान गरेका हुन्। जीवनेश्वर मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा नगरप्रमुख मर्हजनले उनले जेष्ठ नागरिकको हक अधिकार र जेष्ठ नागरिकको सम्मानमा सकेको सहयोग गर्ने वचन दिए। नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। नगरका

जुम्लामा जेष्ठ नागरिकलाई वडा सरकारको सम्मान

जुम्लाको सिंजा गाउँपालिका ५ ले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तीलाई सम्मान अभियान थालेको छ। वडामा रहेका जेष्ठ नागरिक अपांगता भएका व्यक्तीलाई सम्मान स्वरुप हर्लिक्स र कम्बल दिइएको हो।...

जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। दुई जनालाई कम्बल र ८ जनालाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले बताए। ८१ वर्षकी यगोमाया चौलागाई र ८१ वर्षका गौरीशंकर न्यौपानेलाई कम्बल दिई सम्मान गरिएको छ।जंगबहादुर शाही र प्रयागत्त शाही लगायत ८ जनालाई नेपाली ढाका टोपी लगाइ सम्मान गरिएको कार्यवाहक अध्यक्ष न्यौपानेले जनाए । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि यो दिवस मना

ताप्लेजुङमा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस मनाइयो

सम्मान,स्वास्थ्य परीक्षण, स्वास्थ्यमा हुने समस्या र समाधानका उपाय बारे जानकारी प्रेषित गर्दै ताप्लेजुङ सदरमुकाम फुङलिङमा बुधबार जेष्ठ नागरिक प्रति हुने दुर्व्यवहारविरुद्धको १७औं दिवस मनाइएको छ।...

समृद्धि फाइनान्सद्वारा सम्मान

समृद्धि फाइनान्सले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ७० वर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तीन सय जनालाई सम्मान गरिएको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।

समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं, २९ जेठ । समृद्धि फाइनान्सले शनिबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत […]

भरतपुर महानगरद्वारा जेष्ठ नागरिकलाई सम्मान

चितवनको भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मान पत्रसहित सम्मान गरिएको छ ।कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले जेष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताईन् । महानगरले जेष्ठ नागरिकहरूका लागि सब

एकल महिला र जेष्ठ नागरिक सम्मान : ‘धोती र चोलोले शरीरभन्दा मन ढाक्यो’

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेमा एकल महिला र जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयले बार्षिक कार्ययोजनामा हरेक वर्ष एकल महिला र जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने विषयलाई प्राथमिकतामा राखेका थियो । सोहि वडामा १ सय ३५ एकल महिला र ४५ जना जेष्ठ नागरिक छन् । पुरुषलाई कमिज सुरुवाल […]