भारतमा हालसम्म कतिले लगाए कोरोना भ्याक्सिन ?

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित सामग्री

कोरोना भ्याक्सिन किन्न १० प्रतिशत बजेट कटौती

सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत चालू खर्चका विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशतले बजेट कटौती हुने घोषणा गरेका हुन् । बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च र विविध कार्यक्रम खर्च शीर्षकमा १० प्रतिशत बजेट कटौती भएको छ

चीनले दियो अफगानिस्तानलाई कोरोना भ्याक्सिन

एजेन्सी। युद्धग्रस्त अफगानिस्तानलाई चीनले कोरोनाविरुद्धको भ्याक्सिन सहयोग गरेको छ। आइतबार चिनियाँ समाचार समिति सिन्ह्वाले काबुलमा अधिकारीहरुलाई चीनका तर्फबाट सात लाख डोज खोप हस्तान्तरण गरिएको जनाएको छ। अफगानिस्तानले खोप प्राप्त गर्दै भनेको छ– ‘भ्याक्सिन जीवनको एक उपहार हो, हामी चीनले गरेको मद्दतमा धन्यवाद दिन्छौं।’ चिनियाँ खोप सिनोफार्मको पहिलो खेप बिहीबार काबुल पु¥याइएको हो।

अमेरिकामा कोरोना भ्याक्सिन लगाउनेलाई वियर उपहार

एजेन्सी। कोरोनाले मानिसलाई तर्साइरहँदा पनि कतिपयले भने भ्याक्सिन लगाउन चाहिरहेका छैनन्। अमेरिकामा ह्वाइट हाउसले भ्याक्सिन लगाउने व्यक्तिलाई उपहारमा बियर दिने घोषणा गरेको छ। यो अभियान बियर कम्पनी 'एनहोयजर बुस'सँग मिलेर चलाइएको हो। राष्ट्रपति जो बाइडेनले 'मन्थ अफ एक्सन' घोषणा गर्दै जुलाई ४ अघि बढीभन्दा बढीलाई भ्याक्सिन लगाउने बताए। स्वतन्त्रता दिवसअघि ७० प्रतिशतभन्दा बढीलाई भ्याक्सिन लगाउने अमेरिकाको योजना छ।

अमेरिकामा कोरोना भ्याक्सिन लगाउनेलाई वियर उपहार

एजेन्सी। कोरोनाले मानिसलाई तर्साइरहँदा पनि कतिपयले भने भ्याक्सिन लगाउन चाहिरहेका छैनन्। अमेरिकामा ह्वाइट हाउसले भ्याक्सिन लगाउने व्यक्तिलाई उपहारमा बियर दिने घोषणा गरेको छ। यो अभियान बियर कम्पनी 'एनहोयजर बुस'सँग मिलेर चलाइएको हो। राष्ट्रपति जो बाइडेनले 'मन्थ अफ एक्सन' घोषणा गर्दै जुलाई ४ अघि बढीभन्दा बढीलाई भ्याक्सिन लगाउने बताए। स्वतन्त्रता दिवसअघि ७० प्रतिशतभन्दा बढीलाई भ्याक्सिन लगाउने अमेरिकाको योजना छ।

एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन शंकास्पद !

अक्सफोर्ड–एस्ट्राजेनेका निर्मिति कोरोना भ्याक्सिन लगाएकाहरूको दिमागमा असामान्य ढंगले रगत जमेको पाइएको छ।भ्याक्सिन लगाएका कयौं मानिसहरूमा सेरिब्रल वीनस साइनस थ्राम्बोसिस (सीवीएसटी) अर्थात मस्तिष्कको बाहिरी सतहस्थित ड्यूरामिटरको पत्रबीच रहेको शिरामा रगत जम्ने समस्या देखिएको हो। यस्तो समस्या देखिएपछि जर्मनी, फ्रान्स र क्यानडाले एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन प्रयोगमा सीमित प्रतिबन्ध नै लगाइदिएका छन्। अमेरिकाको जोन होप्किन्स मेडिसिनमा कार्यरत विज्ञहरूले सीवीएसटीका कारण रक्त क

नेपाली सेनालाई भारतीय सेनाले गर्‍यो एक लाख भ्याक्सिन सहयोग

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोगस्वरूप दिएको छ।

भारतले कोरोना भ्याक्सिन निर्यात रोक्यो

भारतले कोरोना भ्याक्सिन निर्यात रोकेको छ। अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो। विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो। भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्। अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ। त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्य

अक्सफोर्डको कोरोना भ्याक्सिन  प्रयोगमा रोक लगाउने देशको संख्या बढ्यो

एजेन्सी।  अक्सफोर्डको कोरोना भ्याक्सिन  ऐस्ट्रेजेनेका (नेपालमा आएको कोभिशिल्ड) लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन थालेको भन्दै विभिन्न सातवटा देशले  भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा  डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन्। यी देशले उक्त भ्याक्सिनमाथि  अस्थायी रूपमा रोक लगाएका हुन् ।युरोपमा अहिलेसम्म  ५० लाख व्यक्तिले यो भ्याक्सिन  लगाइसकेका छन् । यसमध्ये  झण्डै ३० जनामा रक्त नलीमा रगत जम्न

फाइजरको कोरोना भ्याक्सिन लगाएकी महिला स्वास्थ्यकर्मीको मृत्यु

पोर्चुगल । फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको पोर्चुगलमा मृत्यु भएको छ।४१ वर्षीया महिला स्वास्थ्यकर्मीको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको हो। पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछि नयाँ वर्षको दिन अचानक निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन्। उनी दुई बच्चाकी आमा... The post फाइजरको कोरोना भ्याक्सिन लगाएकी महिला स्वास्थ्यकर्मीको मृत्यु appeared first on Purbeli News.