प्रिमियर लिगमा आइतवार भएको खेलमा दोस्रो स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ। एभरटनसँग गोलरहित बराबरीमा रिकएपछि लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ।
लिभरपुलले गोल गर्ने अवसर पाएपनि पहिलो हाफमा मोहमद सलाहको प्रहार एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए।
बराबरीपछि लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ। समान