संखुवासभाको चैनपुरमा नेकपा एमाले विजयी

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्ण कुमार तामाङ  ६ हजार ७५७ मत ल्याएर विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत ल्याएका छन्।  नेपाली कांग्रेसका कार्कीलाई ८१७ मतले हराउँदै तामाङ प्रमुख पदमा विजयी  भएका छन्।तामाङ यस अघि जिल्ला समन्वय समिति सदस्य हुन्।  उपप्रमुखमा नेकपा एमालेकै एलिना श्रेष्ठ विजयी भएकी छन्।उपप

सम्बन्धित सामग्री

संखुवासभा ख मा एमाले विजयी

संखुवासभाको  प्रदेश ख मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार विदुर लिङथेपले १४ हजार पाँच सय ७ मत ल्याउँदा एकिृत समाजवादीकी सरिता खड्काले १४ हजार दुई सय...

गरुडा नगरपालिकामा नेकपा एमाले विजयी

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी  उम्मेदवार  पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ म

गोलबजार नगरपालिकामा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेवाट श्याम श्रेष्ठ दुई  हजार दुई सय सात  मतान्तरले विजयी भएको हो । उनले सात  हजार नौ सय...

सिराहाको नरहा गाउँपालिकामा एमाले विजयी

सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव १ सय ७८ मत अन्तरले विजयी भएका हुन्। उनले २ हजार ६९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी...

अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुनले चार हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवा कुमारी तिलिजा पुनले चार हजार १५...

सिरहा नगरपालिकामा  एमाले विजयी

सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।  एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका डा. नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन...

सूर्यविनायकमा एमाले विजयी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।...

घोराही उपमहानगरमा एमाले विजयी

घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। उपमहानगरको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी र उपप्रमुखमा एमालेकै हुमा डिसि निर्वाचित भए।...

काठमाडौँ वडा नम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी

काठमाडौँ । महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर १ को मत गणनामा एमालेका वडाध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर विजयी भएका हुन् । योसँगै एमालेले काठमाडौँ महानगरमा विजयीको खाता खोलेको छ । श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत पाएका छन् ।  त्यस्तै स्वतन्त्रका […]

वीरेन्द्रनगर–१६ मा एमाले विजयी

सुर्खेतस्थित वीरेन्द्रनगर–१६ मा नेकपा एमाले विजयी भएको छ ।  एमालेका वडाध्यक्षका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । यस्तै खुला...