नेपाल–साउदी सिधा हवाई उडान सुरु, देशकै जहाजमा स्वदेश फर्कँदा यात्रु हर्षित

रोजगारीको सिलसिलामा विदेशिन बाध्य लाखौं नेपालीले खाडी मुुुलुकदेखि युरोप, अमेरिकासम्मको यात्रामा विदेशी विमान कम्पनीको भरपर्नुपर्ने अवस्था छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवन्नतिका कारण महंगो मूल्यमा आवतजावत गर्नुपर्ने बाध्यात्मक परिस्थिति उनीहरूलाई छ ।

सम्बन्धित सामग्री

एसिया यु–१२ टिम टेनिसमा नेपाल पराजित

काठमाडौं। देवप्रसाद गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन्। नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता ९रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया० मा पराजित भएको छ। चिनियाँ शहर छेन्दु देखि काठमाडौं पुनः सिधा हवाई उडान सुरु भएको छ। राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन्।

पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै

काठमाडौं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका ७ वटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई ७ वटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीनदिन पोखरा–जनकपुर […]

गण्डकीको हवाई सञ्जाल चारवटा प्रदेशसँग

गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाईमार्गले जोड्ने गरि पोखरादेखि सिधा हवाई उडान सुरु भएको छ। पोखरा अब चारवटा प्रदेशसँग हवाई सञ्जालले जोडिएको छ। बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो।...

नेपाल–कोरिया हवाई उडान सुरु गर्न माग

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिहरूले नेपाल एअरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्नका लागि माग गरेका छन् ।  आज साेमवार मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एअरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्रयाउनका लागि नेपाल&nda...

अन्तरप्रदेश उडान गर्दै सौय एयरलाइन्स

निजी क्षेत्रको हवाई सेवा कम्पनी सौर्य एयरलाइन्सले कात्तिक २२ गतेबाट प्रादेशिक उडान सुरु गर्ने भएको छ ।सौर्यले प्रदेशको १ को विराटनरबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा हवाई उडान गर्ने लागेको हो । अन्र्तप्रदेश उडान गर्ने उद्देश्यले दुई प्रदेशका यात्रुलाई लक्षित गरी दैनिक १ उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमतिका लागि आवेदन दिइएको एयरलाइन्सका अध्यक्ष दिपक […]

सुरु भयो श्रीलङ्का–काठमाडौं सिधा उडान

लामो समयको अन्तरालपछि काठमाडौंबाट श्रीलङ्का सिधा हवाई उडान सुरु भएको छ । श्रीलङ्कन एयरलाइन्सले आज (मङ्गलबार)देखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सा एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान …

बुद्ध एयरको पोखरा–नेपालगञ्ज उडान सुरु

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक सहित भारतीय पर्यटकलाई पोखरा ल्याउन र लैजान सहज हुने एयरलाईन्सको भनाई छ ।...

बुद्ध एयरले भोलिदेखि पोखरा–नेपालगञ्ज उडान गर्दै

आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु हुँदैछ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक यात्रुको आउजाउमा सहज हुने र भारतीय पर्यटकलाई पोखरा ल्याउन थप बल पुग्ने एयरलाइन्सको भनाई छ ।...

निजी स्तरबाट नेपालगन्ज–पोखरा सिधा ‘चार्टर’ उडान

नेपालगन्ज–पोखरा सिधा हवाई उडान गर्न सरकारले बेवास्ता गरेपछि निजी स्तरबाट पहल सुरु गरिएको छ। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरको पहलमा शुक्रबारबाट ‘चार्टर’ उडान सुरु गरिएको हो। सिता एयरको १८ सिटे जहाज चार्टर गरेर नेपालगन्...

पहिलोपटक काठमाडौं–बेइजिङ सिधा हवाई उडान

काठमाडौंः पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ । नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आइतबार बिहान बेइजिङले हालै ...