कर्णाली लोकसेवा आयोगमा पदाधिकारी नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको लोकसेवा आयोगले पदाधिकारी पाएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएका हुन्। आयोगको उपाध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन्। उपाध्याय पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ निवासी उपाध्याय मुख्यमन्त्री महेन्द्र शाहीको रोजाइमा उपाध्यक्ष बनेका हुन्।त्यस्तै आयोगको सदस्यहरुमा बसन्ती कुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका छन्। पूर्वशिक्षक शाही खार्पुनाथ–५

सम्बन्धित सामग्री

अख्तियारमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सांसदको जोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा छलफल  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न सांसदले जोड दिएका छन् । भ्रष्टाचार नियन्त्रणमा अख्तियारलाई बलियो बनाउन लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनुपर्ने...

संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेकी छन् । बिहीबार राष्ट्रपति भण्डारीले आयोगहरूमा २० पदाधिकारी नियुक्त गरेकी हुन् । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । लोक सेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । वैशाख […]

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं। विभिन्न संवैधानिक निकायमा गरी २०जना पदाधिकारी नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी हुन्। संवैधानिक परिषदले वैशाख अन्तिम साता बसेको बैठकमा ती पदाधिकारीहरुलाई नियुक्तिका लागि सिफारीस गरेको थियो। संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाई हुनुपर्ने भएपनि प्रतिनिधिसभा विघटन भएकाले समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

कर्णाली, ३० वैशाख: मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट चार÷चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिए । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा […]

लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस, देउवाको कोटाबाट पनि परे

काठमाडौं : संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक पदमा रिक्त रहेका पदमा पदाधिकारी नियुक्त गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने छ।विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य

चैत दोस्रो सातादेखि पदाधिकारीविहीन बन्दै लोकसेवा

लोकसेवा आयोग चैत दोस्रो सातादेखि पदाधिकारीविहीन बन्दै छ । त्यसअघि पदाधिकारी नियुक्त नभए नयाँ विज्ञापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनका साथै नियमित बढुवासमेत रोकिनेछ । आयोगमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई...

कर्णाली प्रदेश लोकसेवा पदाधिकारीमा भागबन्डा

कर्णाली प्रदेशको लोकसेवा आयोगमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार आयोगका पदाधिकारी नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोग अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यद्वय भक्तबहादुर खड्का र...