लन्डनमा आमरण अनसनरत धन गुरुङ अस्पताल भर्ना

लन्डन । १२ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बस्दै आएका अनसनकारीमध्येका एकजना अभियन्ता धन गुरुङको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि एम्बुलेन्स बोलाएर मंगलबार साँझ अस्पताल लगिएको छ ।अनसनको ११ औं दिनमा गुरुङलाई अस्पताल भर्ना गरिएको हो । मधुमेह र ब्लड प्रेसरका रोगी रहेका गुरुङ दुई दिनदेखि अस्वस्थ रहँदै आएका भए पनि अस्पताल जान अस्वीकार गर्दै आएका थिए । तर, उपचार पश्चात पुनः अनसनस्थलमा ल्याइने बताउँदै उनलाई मंगलबार अस्पताल लगिएको हो ।गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनस

सम्बन्धित सामग्री

अनसनरत धन गुरुङ अस्पताल भर्ना

काठमाडौं । बेलायती सेना सरह पेन्सनको मागसहित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसिरहेका अनसनकारी मध्येका एक भुपु गोरखा सैनिक धन गुरुङ अस्पताल भर्ना हुनुभएको छ । बिगत १२ दिनदेखि अनसन बस्दै आउनुभएका अभियन्ता गुरुङको स्वास्थ्य अवस्था शिथिल भएपछि अस्पताल भर्ना गरिएको हो । मधुमेह र उच्च रक्तचापका विरामी रहेका गुरुङ दुई दिनदेखि अस्वस्थ भएपनि […]