अमेरिका सिरिजका लागि नेपाली टोलीको घोषणा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज आगामी जुनमा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख,

सम्बन्धित सामग्री

विश्वकप खेल्ने नेपाली टोली घोषणा - NepaliPatra

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् । ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा […]

अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने  एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले  १७...

‘इन्ज्युरी ट्रिटमेन्ट मास्टर’ विक्रम : रुचि क्रिकेटमा, बने फिजियो

हेम रोकाहा/मुकुन्द घिमिरे- केही दिनअघि अमेरिका र ओमनसँग त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा भयो। नेपाली टोलीका नियमित सदस्य सोमपाल कामी सिरिज खेल्ने खेलाडीको सूचीमा परेनन्। कारण थियो उनको चोट। काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लिगमा आलोपालो लिड गरिरहेका त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र मछिन्द्र

'इन्ज्युरी ट्रिटमेन्ट मास्टर' विक्रम, सपना क्रिकेट खेल्ने बने फिजियो

हेम रोकाहा/मुकुन्द घिमिरे- केही दिनअघि अमेरिका र ओमनसँग त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा भयो। नेपाली टोलीका नियमित सदस्य सोमपाल कामी सिरिज खेल्ने खेलाडीको सूचीमा परेनन्। कारण थियो उनको चोट। काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लिगमा आलोपालो लिड गरिरहेका त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र मछिन्द्र