स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनोट गर्दा केन्द्रको हस्तक्षेप हुनु गलतः डा. शेखर कोइराला

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न स्थानीय तह चुनावमा उम्मेदवार छनोटमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको आरोप लगाए । स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता […]