काठमाडौं एसएसपी परिवर्तन, विश्व अधिकारी हटाइए

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) परिवर्तन गरिएको छ। जेन-जी आन्दोलनका क्रममा काठमाडौं प्रहरीबाट व्यापक दमन भएको आरोप लागेपछि प्रहरी प्रमुख फेरिएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं […]