महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार युवा काठमाडौंमा उतार्ने घोषणा गरेको छ। युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि निर्देशन दिएको हो । थेबेका अनुसार काठमाडौं […]