रुकुम र सल्यानमा गल्फ लुब्रिकेन्ट्सको पीजीएम मिट सम्पन्न, २५ जना उत्कृष्ट मेकानिक्स सम्मानित

नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम (प) र श्री नगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँगको भेटघाट तथा छलफल कार्यक्रम (पीजीएम मिट) सम्पन्न गरेको छ ।