सुशील कोइराला क्यान्सर अस्पतालमा खजुराबासीलाई नि:शुल्क ओपीडी सेवा

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि ओपीडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ।