कांग्रेसले गर्‍यो जनकपुरधामका मेयरमाथिको कारबाही फुकुवा

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई  कांग्र...

सम्बन्धित सामग्री

कांग्रेस नेता जोशी र कोइरालामाथिको कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका दुई नेताहरुमाथिको कारबाही फुकुवा गरेको छ। पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवन पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गरेको हो। पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले जोशी र कोइरालाको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

कात्तिक ४ गतेभित्र बागी उम्मेदवारी निष्क्रिय गरे कांग्रेसले कारबाही फुकुवा गर्ने

नेपाली कांग्रेसले पार्टी तथा   गठबन्धनका उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने जनाएको छ । सोमबार केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता न

‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

काठमाडौं, असोज २८। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ । कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो । कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक […]

‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ । कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो । कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक र […] The post ‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

असोज ३१ गतेसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुन्छः कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागी उम्मेदवारी दिएकाहरुले असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी विज्ञप्ति जारी गरी असोज ३१ सम्म निष्क्रिय बनाए बागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकमाथिको […]

कांग्रेस चितवनका पूर्वसभापति कोइरालाको कारबाही फुकुवा भएन

चितवन : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा चितवन कांग्रेसमा पनि चुनावको सरगर्मी बढ्दै गएको छ। चितवन कांग्रेसले भदौ २१ गते वडास्तरको निर्वाचन गर्दै छ।यहीबेला कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुवा गर्न आवाज उठेको छ।पूर्व-सभापति विकास कोइरालाले पाएको सजाय पूरा भएको भन्दै उनको कारबाही फुकुवा गर्न तरुण दल चितवनले माग गरेको छ।यद्यपि, चितवन कांग्रेसले विकास कोइरालाको कारबाही फ