म रकेटको स्पीडमा छु, कर्मचारी थोत्रा ट्वीनटर जस्ता छन् : मन्त्री प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यट

सम्बन्धित सामग्री

काठमाडौंमा पार्टीको बैठक, प्रेम आले कमल थापासँग धनगढीमा !

धनगढी : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक आइतबारसम्म चल्नेछ। पार्टीभित्र मन्त्री हेरफेरको मुद्दा पेचिलो बनिरहेका बेला पार्टीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भने धनगढी पुगेका छन्।धनगढी विमानस्थलमा राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै देखिएका आले शनिबारै गृह जिल्ला डोटीतर्फ लागेका छन्। आले र थापालाई विमानस्थलमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्वागत गरेका थिए।राप्रपा नेपालका अध्यक्ष थापा पार्टीका कार्यकर्तासँग सुदू

प्रेम आले– सामाजिक सञ्जालले 'हिरो' बनाएका एक विवादास्पद पात्र

फेसबूकमा एउटा ग्रुप छ– ‘एक्सन मन्त्री प्रेम आले’ । जसमा एक लाख ३७ हजार मेम्बर छन् । उक्त ग्रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका हरेक गतिविधि पोस्ट हुन्छन् । उनकै बारेमा चर्चा परिचर्चा हुन्छ ।  अहिले सोसल मिडियामा सबैभन्दा चर्चामा छन्, मन्त्री आले । नारायणहिटी दरबार परिसरमा व्यवसायी आनन्द बतासलाई क्याफ्टेरिया बनाउन यसअघिको सरकारले दिएको अनुमति उल्ट्याउने निर्णय गरेदेखि आलेको चर्चा चुलिएको हो । यता पशुपति धर्मशालामा होटल चलाउन दिने निर्णय रद्द गराउन आले लागिपरेपछि ‘य...

गति बढाउँदै मन्त्री प्रेम आले, जनस्तरबाट प्रशंसा बटुल्दै

केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहँदा आफ्नै अभिव्यक्ति र कार्यशैलीले आलोचनाका पात्र बनेका प्रेम आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने त्यसको ठीक विपरित प्रशंसाका पात्र बनेका छन् । देउवा प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा उनी नेतृत्वको सरकारको ‘लाज’ सिङ्गै आलेले ढाकिदिएको भनेर टिकाटिप्पणी समेत हुने गरेको छ । हुन पनि परमादेशमार्फत सरकारको नेतृत्वमा आएको देउवा नेतृत्वको सरकारले उल्लेखनीय त्यस्तो काम नगरेको जनगुनासो छ । भारतले नेपाली भूभागमा सडक विस्तार गर्दासम्म दुई सातासम्म सरकार चुक्क बोलेन । आइतबारमा...

जब प्रेम आले नारायणहिटीको बंकरभित्र पसे (भिडियोसहित)

काठमाडौं, २ माघ । नारायणहिटी दरबार संग्राहालयको बंकरभित्र मन्त्री प्रेम आले पसे । बतास समूहले निर्माण गरी भत्काइरहेको संरचना हेर्न भ्याए । उनले जंगिदै भने,‘बंकरभित्र मदिरा, यस्तो दुस्साहस ?’ पुरातात्विक स्थानमाथिको धावा सह्य नहुने बताए ।

प्रेम आले को हुन् ?

काठमाडौं, २ माघ । प्रेमबहादुर आलेलाई कतिपयले ‘भाइरल मन्त्री’ का रुपमा चिन्दछन् । यसको कारण उनी नाम होस् या बदनाम गुमनाम रहँदैनन् । सधै चर्चामा आइरहनछन् । यतिबेला मन्त्री प्रेमबहादुर आले चर्चामा छन् । उनी मन्त्री हुँदा यसअघि पनि चर्चामा थिए । पहिलोपटक मन्त्री बन्दा भन्दा अहिले मन्त्री बन्दा बढी चर्चामा छन् । आले पहिलोपटक […]

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकको सडकमा दुर्घटनामा परेको हो। कैलालीका एक उच्च प्रहरी अधिकारीका अनुसार सो गाडीलाई बा ४च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा उक्त निजी […]

जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । […] The post जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रेम आले र शेरबहादुर कुँवर आलोपालो मन्त्री

काठमाडौं, २२ भाद्र । नेकपा एकीकृत समाजवादीबाट सरकारमा जानेहरुको लगभग टुंगो लागिसकेको छ । नेकपा एसको हाइकमान्ड बैठकले मन्त्रिहरुको अन्तिम नामावली टुंगो लगाउने भएको छ । मन्त्रीको दौडमा प्रतिनिधि सभाका २३ मध्ये २१ जना रहेका छन् । सबैको पालो पुर्याउने गरी अध्यक्ष माधवकुमार नेपालले व्यवस्थापन गर्ने भएका छन् । आलोपालो मन्त्री बनाएर सहमति निकाल्ने तयारी […]

प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्ने पक्का, माधव नेपालले दिए ग्रिन सिग्नल

काठमाडौं, १८ साउन । नेकपा (एमाले) बाट प्रेम आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने पक्का भएको छ । फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत दिएका एमालेका २२ सांसदमध्ये यी दुई यसअघि नै मन्त्री बन्ने हल्ला चलेको थियो । तर, आले र श्रेष्ठले दुवैले आफूहरुले मन्त्री बन्नको लागि भन्दापनि संविधान र कानूनको पक्षमा, […]