पार्टी महासचिवमा मेरो दाबी स्वाभाविक : अनन्त

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक ्रहेको बताएका छन् । विगतमा पार्टी सचिव  भइसकेकाले महासचिवमा दाबी स्वाभाविक हुने उनको भनाइ छ । स्वास्थ्य उपचारपछि चीनबाट आज स्वदेश फर्किएका नेता पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा […]

सम्बन्धित सामग्री

गृह मन्त्रालयमा रविको दाबी स्वाभाविक होः एमाले नेता

काठमाडौं, २० माघ । नेकपा एमालेका नेता खेमप्रसाद लोहनीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असहयोग नगरेको दाबी गरेका छन् । ‘हाम्रा अध्यक्षबाट सरकारलाई अप्ठ्यारो पार्ने काम भएको छैन । उहाँले त सरकारलाई सजिलो बनाउने काम मात्र गर्नुभएको छ । सत्ता साझेदार भएका कारण नेताहरुबीच सरसल्लाह हुनु स्वाभाविक हो । उहाँले पहिले जुन सहमति भएर […]

मधेशको तेस्रो शक्ति हौँ, मुख्यमन्त्री दाबी गर्छौं : डा. राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।उनले मधेश प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए। उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए।अध्यक्ष राउतले जनतामुखी सेवाहरु प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्

मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा. सीके राउत

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।  अध्यक्ष राउतले मधेसमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविकरूपमा मुख्यमन्त्रीको दाबी रहने बताउनुभयो । उहाँले मधेसमा नागरिककाे अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको जिकिर गर्नुभयाे ।  उहाँले भन्नुभयो, ‘हामीसँग राम्रो सङ्ख्या छ । हामी...

प्रधानमन्त्री कांग्रेसले लिन्छ, प्रचण्डको दाबी पनि स्वाभाविक हो : महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनभित्र ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।शनिबार बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले संसद र गठबन्धनभित्र ठूलो दलको नाताले आफूहरूले सरकारको नेतृत्व गर्ने बताएका हुन्। ‘कांग्रेस संसदमा सबैभन्दा ठूलो दल हो। गठबन्धनमा पनि फराकिलो अन्तरले ठूलो दलको हैसियत हाम्रो छ। त्यसकारण नेपाली कांग्रेस प्रधानमन्त्री हुने हैसियतले नेपाली जनताले लिन्छन् भन्ने दृष्टिकोण छ। यो स्वाभाव

प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी स्वाभाविक छः मुक्ति प्रधान

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले रेशम चौधरीको मुद्दामा पुनर्विचार आवश्यक रहेको बताएका छन् । ‘टीकापुर घटना दुःखद हो । तर यसलाई आपराधिकभन्दा पनि अप्रत्यासित भन्नुपर्छ । यसमा न्यायपालिकाको आफ्नै खालको निष्कर्ष छ । तर सरकारले माफी मिनाहाको प्रक्रियामा निर्णय गर्न सक्छ । यसबाट रेशम चौधरी दोषमुक्त त हुँदैनन् । […]

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : रेखा शर्मा

बुटवल, १६ मंसिर । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताएकी हुन् । उनले पार्टीबाट प्रधानमन्त्रीको लागि […]

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : माओवादी नेत्री शर्मा

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् ।रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी  गर्नुलाई अस्वाभाविक मान्न नहुने बताइन् ।  उनले भनिन्  अहिले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन तर बाहिर  भन्दा पार्टी र

शंकरलाई हराएकी रेखा भन्छिन्– प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन् ।

वर्षामान पुन भन्छन् : पार्टी महासचिवमा मेराे दाबी स्वभाविक

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास […] The post वर्षामान पुन भन्छन् : पार्टी महासचिवमा मेराे दाबी स्वभाविक appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनबाट फर्केपछि वर्षमान पुनले भने- महासचिवमा मेरो दाबी रहन्छ

माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन...