जब बेलायती प्रधानमन्त्री अचानक युक्रेन पुगे

काठमाडौं । हालैमात्र विश्वासको मत पाएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार अचानक युक्रेनको राजधानी किभ पुगेर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । गत फेब्रुअरीमा रुस र युक्रेन युद्ध सुरु भएयता जोनसनको यो दोस्रो युक्रेन भ्रमण हो । भेटवार्तामा बोरिसले बेलायत र नेटोले युक्रेनलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

सम्बन्धित सामग्री

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् ।  ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए

दुई महिनाको अवधिमा दोस्रो पटक युक्रेन पुगे बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् । जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा  देख्न पाउँदा खुसी लाग्यो’, उनले भने । राष्ट्रपति भोलोदिमिर फेरि किभमा आउनु राम्रो छ’ जोनसनले आफ्नो आधिकारि

बाेरिस जाेनसन अचानक युक्रेनमा, गरे युक्रेनी सेनालाई तालिम दिने घाेषणा

बेलायती प्रधानमन्त्री बोरिस जोनसन अचानक युक्रेन पुगेका छन्। उनी शुक्रबार युक्रेन पुगेका हुन्। किभमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगकाे भेटवार्तामा जाेनसनले युक्रेनी सेनाका लागि प्रशिक्षण कार्यक्रमकाे घोषणा गरेका छन्। यो वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणपछि जोन्सनको यो दोस्रो युक्रेन भ्रमण हो। बेलायतका रक्षामन्त्री बेन वालेसले प्रधानमन्त्री जोनसनको भ्रमण ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको बताएका छन्। किभको भ्रमण […]

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्। […]

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेनी

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो । जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय […]

रुसी आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन : बेलायती प्रधानमन्त्री जोन्सन

रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन ‘एक्लै नरहेको’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । ‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक हतियारको सहयोग बढाउने जोन्सनले बताए । ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम ‘उनका लागि […]

बाइडेन-जोन्सन ४० मिनेट कल : 'कूटनीतिक पहलबाटै रुसलाई धम्कीबाट पछि हटाउन सक्छौं'

बीबीसी : युक्रेन संकट सुल्झाउन अझै पनि कूटनीतिक समाधानको आशा बाँकी रहेको बेलायत र अमेरिकाले बताएका छन्। तर उनीहरुले परिस्थिति खस्किरहेकामा चासो राखेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ४० मिनेट भएको फोन वार्तामा युक्रेन समस्याका विषयमा कुराकानी भएको थियो। रुसले सैन्य कारबाहीको चेतावनी दिइरहे पनि…

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युरोप भ्रमणमा जाने भएका छन् । उनी युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ । प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न भएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको […]

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन –  बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ। प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –रासस–एएनआई / स्पुतनिक