हलमा लागे अदृश्य, मेज २ र टिनएज म्युटन्ट निन्जा टर्टल्स

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपालको क्राइम–थ्रिलर ‘अदृश्य’, हलिउडको साइन्स फिक्सन–एक्सन फिल्म ‘मेज २ : द ट्रेन्च’ र हलिउडकै एनिमेटेड सुपरहिरो फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माएम’ प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘अदृश्य’मा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत र छुल्ठिम गुरुङको अभिनय छ । एक […]