नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्की कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताए ।बिहीबार बिहान सामाजिक सञ्जालमा लेखिएका छन्, ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’ उनले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । मन्त्री क