थपिए २२६ जना कोरोनाका संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार २३५

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ११ जनामा परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण देखिएको हो। १ हजार ५२५ पीसीआर परीक्षण गरिएकोमध्ये १४५ जनामा र २ हजार ४८६ एन्टीजेन परीक्षण गरिएकोमा…

सम्बन्धित सामग्री

कर्णालीमा थपिए ४ सय कोरोनाका संक्रमित

सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन र होम आइसोलेसन गरी ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट गरिएको परीक्षणमा २१९ र एन्टिजेन विधिबाट १८२ जना गरी ४०१ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा २३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म ९ हजार ६५० जना उपचार पछि निको भएका छन् ।पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर