टीआरसी विधेयक पीडितमैत्री छः एमाले प्रमुख सचेतक बर्तौला

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले टीआरसी (संक्रमणकालीन न्याय सम्बन्धी) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी आएको बताएका छन् ।