५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन सकियो, काठमाडौंमा १६ गते

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा गाउँ/नगर अधिवेशन सुरु भएको छ ।

सम्बन्धित सामग्री

एमालेको अधिवेशन ६४ जिल्लामा सकियो

काठमाडौँ । नेकपा एमालेले ६४ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन । धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ । त्यसैगरी, […]

शनिबार एमालेको चार जिल्लामा अधिवेशन नहुने

नेकपा एमालेको चार जिल्लामा शनिबार अधिवेशन नहुने भएको छ । संखुवासभाले २६ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । चिसोका कारण मनाङ, मुस्ताङ र हुम्लाको अधिवेशन पनि नहुने भएको छ । बाँकी जिल्लाहरुमा भने शनिबार अधिवेशन हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

काँग्रेसले तोक्यो १६ जिल्लामा अधिवेशन मिति

नेपाली काँग्रेसले १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो । महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो ।  प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अ

कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अमरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हु

काँग्रेसको यी जिल्लामा सकियो अधिवेशन

काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हालसम्म १३ वटा जिल्लामा अधिवेशन सकिएको छ । ६४ जिल्लामा वडा अधिवेशन सकिँदा काँग्रेसले हालसम्म १३ हिमाली जिल्ला तहको पनि अधिवेशन सम्पन्न गरेको हो । हालसम्म ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालीकोट, मुगु हुम्ला, बझाङ र बाजुरामा काँग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जसमा संस्थापन निकट ७ र इतर पक्षका ६ जना सभापति निर्वाचित भएको खबर राजधानी दैनिकमा छापिएको छ ।

कांग्रेसको वडा अधिवेशन १३ जिल्लामा दशैँपछि

काठमाडौं : नेपाली कांग्रेसको वडा अधिवेशन १३ जिल्लामा दशैँपछि हुने भएको छ।कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यको टुंगो लगाउन नसकिएका १३ जिल्लामा वडा अधिवेशन दशैँपछि अधिवेशन हुने भएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली प्राप्त भएको छैन।नामावली प्राप्त भइसकेका नौ जिल्लामा पनि निर्वाचन अधिकृत खटाइएको छैन। दशैँ नजिकिएसँगै १३ जिल्लामा अधिवेशन सम्भव नभएपछि दशैँपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने समितिको तयारी छ।डोल्पामा नि

५० बढी जिल्लामा कांग्रेसको पालिका अधिवेशन

नेपाली कांग्रेसका ५० बाढी जिल्लामा शनिबार पालिका तहको अधिवेशन भएको छ। क्रियाशील सदस्यता टुंगो लगेका ६४ मध्ये अधिकांश जिल्लामा पालिकाहरूको अधिवेशन भएका हुन्।...

कति जिल्लामा भयो काँग्रेसको पालिका अधिवेशन ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको  हो । शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज  पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भए

कांग्रेसको पालिका अधिवेशनः १० जिल्लामा हुन सकेन अधिवेशन

सत्तारुढ दल नेपाली कांग्रेसले आज शनिबार ६४ जिल्लामा पालिका अधिवेशन हुने बताए पनि ५४ जिल्लामा पालिका तहको अधिवेशन गरेको छ ।