अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आठ लाख, दैनिक ओमिक्रोन संक्रमित पनि थपिँदै

मंगलबार जोन हप्किन्स विश्वविद्यालयले दिएको तथ्यांकमा ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरे । विश्वविद्यालयको तथ्यांकमा भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको बताइएको छ ।