ट्राफिक प्रहरीलाई १५ सय घुस दिन खोज्दा...

ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना हिरासतमा पुगेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको अस्थायी ट्राफिक पोष्ट सुब्बा कुनामा सावरी चेकजाँचका क्रममा  एक हजार पाँच सय घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।सुर्खेतदेखि नेपालगन्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाइकल चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ। ‘ चेकजाँचका क्रममा बिल बुक नभएको र  उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिइएको